सानै उमेरमा नृत्यमा सफल श्रद्धा

विकल्प न्यूज \ बेनी मंसिर ५ गते । बागलुङमा हुने हरेक कार्यक्रममा आजभोलि एक जना बालिकाको खोजी हुन्छ। चाहे कुनै उत्सव तथा समारोह हुन वा कुनै सांस्कृतिक कार्यक्रम नै किन नहुन्। उमेर जम्मा सात वर्ष पुगेकी बालिकाको नृत्य कला देखेर सबै लालयित हुने गरेका छन्। उनको नृत्यले बालबालिकादेखि बुढाबुढी सम्मको मन तान्ने गरेको छ। बागलुङ … Continue reading सानै उमेरमा नृत्यमा सफल श्रद्धा